नियम ५८
वैतनिक कानून व्यवसायीको सुविधा
: वैतनिक कानून व्यवसायीलाई निजामती सेवाको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतको सुरु स्केल सरह सेवा सुविधा दिइनेछ।